NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलागा सप्तमी - २२

सञ्‍चालन हुने तालिम

सञ्‍चालन हुने तालिम
  • नेपाल न्यायसेवा तथा अर्धन्यायिक निकायका राजपत्र अनंकित कर्मचारीको लागि सेवाकालीन तालिम, (केन्द्र भित्र र बाहिर)
  • नेपाल न्यायसेवाका रा.प. तृतीय श्रेणीका अधिकृतहरुको लागि सेवा प्रवेश तालिम,
  • प्रमुख जिल्ला अधिकारीको योग्यताका लागि कानुन र न्याय सम्बन्धी तीन महिने तालिम,
  • नेपाल न्यायसेवाका राजपत्राङ्कित द्बितीय र तृतीय श्रेणीका अधिकृतहरु (उपसचिव तथा शाखा अधिकृतहरु) का लागि सेवाकालीन तालिम,
  • नेपाल न्यायसेवाका राजपत्राङ्कित तृतीय श्रेणीका नवप्रवेशी अधिकृतहरुका लागि सेवा प्रवेश तालिम
  • नेपाल न्यायसेवा तथा अर्धन्यायिक निकायका पदाधिकारीहरुलाई लामो तथा छोटो अवधिका तालिम तथा अन्य कार्यक्रमहरु,
  • कम्प्युटर सिप सम्बन्धी दक्षता अभिबृद्धी तालिम,
  • नेपाल न्यायसेवा तथा अर्धन्यायिक निकायमा कार्यरत कर्मचारीहरुलाई गोष्ठी, अन्तरक्रिया तथा अन्य सम्बद्ध कार्यक्रमहरु,
  • कानुन समूहका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको लागि कानूनको तर्जुमा सम्बन्धी कार्यक्रम,
  • कुनै संस्थाबाट निश्‍चित तालिम प्रदान गर्न लेखी आएमा तदनुसारका कार्यक्रम,
  • आवश्यकता अनुसार अन्य कार्य ।