तालिम सम्बन्धी कार्यहरुः

  • तालिमको आवश्यकता र सम्भाव्यता पहिचान गर्ने,
  • तालिम पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने,
  • सेवाकालीन तालिम सञ्चालन गर्ने,
  • सेवा प्रवेश तालिम सञ्चालन गर्ने,
  • अल्पकालीन तालिम सञ्चालन गर्ने,
  • स्रोत व्यक्तिहरुको व्यवस्थापन गर्ने ।

अन्य कार्यहरुः

  • मिमांशा प्रकाशन गर्ने,
  • कानुन र न्याय सम्बन्धी अन्य स्रोत पुस्तिकाहरु प्रकाशन गर्ने,
  • न्याय सम्बन्धी समसामयिक विषयमा प्रशिक्षार्थीहरुलाइ शोधपत्रकार्यपत्र , प्रतिवेदन पेश गर्ने गरी तालिम पाठ्यक्रम तयारी तथा संशोधन गर्ने ।